वर्तमान सरकार नालायक भएको ओलीको आरोप

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरूको सरकारको संज्ञा दिएका हुन् । नेपालको बिजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो बिजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको […]

सम्बन्धित सामग्री

केपी ओलीको आरोप- वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लाग्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।

ओलीको आरोप : सरकार क्वीन्टलका दरले सुन तस्करीमा लागेको छ

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ ।

अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको ओलीको आरोप

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप […]

स्थानीय तहको निर्वाचन टारेर सरकार लुटमारमा लागेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन टारेर लुटमारमा लागेको आरोप लगाएका छन् ।  एमाले संखुवासभा जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरू तोकिएको समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागेको बताएका छन् । ‘सरकार लुटमारमा लागेको छ । स्थानीय तहलाई नेतृत्वविहिन बनाएर कर्मचारीको भरमा चलाउने षड्य​​न्त्रमा लागेको छ,’  ओलीले भने, ‘त्यस्तो २०५९ सालमा पनि भएको थियो । त्यसबेला चुनाव गराइएन । स्थान...

ओलीको आरोप : वर्तमान सरकार सट्टापट्टाबाट बनेको हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बाटर (सट्टापट्टा)को सिस्टमबाट बनेको आरोप लगाएका छन् । उनले सट्टापट्टा मिलाउने क्रममा जेठानको मामलाले बडा चर्चा पाएको भन्दै कटाक्ष गरे ।

सरकार जनताप्रति उत्तरदायी नरहेको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनउत्तरदायी नरहेको ठोकुवा गरेका छन् ।

सरकार जनताप्रति उत्तरदायी नरहेको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनउत्तरदायी नरहेको ठोकुवा गरेका छन् ।