केही दिनअघि हैजाका एक बिरामीसँग कुराकानी गर्दै थिएँ । आफूले सधैं प्रयोग गर्दै आइरहेको जारको पानी ढुवानी गर्ने व्यक्ति केही दिनका लागि आफ्नो गाउँ जाँदा फरक जारको पानी प्रयोग गरेको अनि झाडापखाला भई अस्पताल भर्ना …
काठमाण्डौ - काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।
हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।
गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनम...
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ ।
योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् ।
काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको पाइएको छ । धाराको पानी, बोतल/जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जी...
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै हैजा हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको बताइन् । हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन् भने ४ जना महिला रहेका छन् । हैजा फैलनुको मुख्य कारण दूषित पानी भएको मन्त्रालयले जनाएको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार
काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ देखि आजसम्ममा १४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको जानकारी दिएको छ । हैजा पुष्टि भएका पहिलो बिरामीको घर तथा कार्यस्थलबाट भण्डारण गरिएको जारको पानी, जमिनको पानी, धाराको पानीको नमुना परीक्षण गर्दा ‘कोलिफर्म’ भन्ने जीवाणु भेटिएको थियो ।
काठमाण्डाै – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, वि...
आज २०७९ असार १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा नयाँ मन्त्रीले लिए शपथ, गरे जोसिला कुरा, समाजवादबारे बहस- कसले के भने ?, कार्यकर्तालाई माधवकुमार नेपालको ढाडस : २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत, लिफ्ट मागेर कारमा लुटपाट, एसपीपीमा आवद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको गृहमन्त्रीको स्पष्टोक्ति, काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?, आईजीपी नियुक्
गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने गरेको छन् । अहिलेको समयमा विशेषत झाडापखाला धेरै लाग्ने गरेको छ । पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन् । साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन् । हैजा फैलिने सम्भावना अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि […]