प्रभु साह र अमरेश कुमार सिंह मिलेर नयाँ पार्टी गठन गर्दै
प्रभु साहले नयाँ दल दर्ता गर्ने तयारी सुरु गरेका छन् । नेकपा एमालेबाट पाएको टिकट छोडेर रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका सांसद साहले आफूले नयाँ पार्टी ...
सर्लाही : सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।
सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गरे । सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. […]
The post सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह विजयी बनेका छन् । सिंह २० हजार १७ मतसहित निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७६५ मतको अन्तर छ […]
सर्लाही : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ सर्लाही–४ मा दुई स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ।यस क्षेत्रका निवर्तमान सांसद डा. अमरेश कुमार सिंह र सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकी मधुमाला कुमारी यादव छन्। यादव रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी हुन्।कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका निवर्तमान सँंसद सिंह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका न
सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १