सुनसरीका जुट खेती गर्ने किसान निराश, मल नपाएकोमा चिन्तित

काठमाडाैँ- अघिल्ला वर्षहरूमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन्। मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्दो छ। समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादनसमेत घट्न पुग्दा थप चिन्तामा छन्। उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरूको रुचिसमेत सो खेतीमा घटदै गएको किसानहरूको भनाइ छ। भारतबाट […]

सम्बन्धित सामग्री

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

कञ्चनपुर, २७ भदौ । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा […]

कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै

कञ्चनपुर– कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन । ‘विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए’ कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, ‘हाल बजारमा प्लास्टिका डोरी […]

जुट खेती गरेका किसान निराश

अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका धेरैजसो किसानहरु यतिबेला निराश देखिन्छन् । मल अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढेको हो ।

जुट खेती गरेका किसान निराश

अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका धेरैजसो किसानहरु यतिबेला निराश देखिन्छन् । मल अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढेको हो ।

साँघुरिँदै जुट खेती

एक दशकयता तराई क्षेत्रमा प्रमुख नगदे बालीका रूपमा लगाइने जुट खेती क्रमिक रूपमा घट्दै आएको छ । उन्नत जातको बीउ, मल, सिँचाइ र कामदारको अभाव अनि तयारी गर्ने बेलामा पानीको समस्या भएकाले प्रत्येक वर्ष जुट खेती लगाउने क्रम घटेको हो । तयारी जुट बेच्न समस्या र उचित मूल्य नपाउने समस्याले पनि किसान जुट खेतीबाट विमुख हुन थालेका हुन् । कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहले खेतीका बेला विभिन्न समस्या हुने र उत्पादन भएको जुटले मूल्य नपाउने समस्याले सुनसरीका किसानले जुट खेती गर्न बिस्तारै कम गर्दै आएको बताउनुभयो ।

झापामा जुट उत्पादन घट्दो

विगतमा १५, २० विघामा जुट खेती गर्ने दक्षिण झापाको गौरीगन्ज गाउँपालिकाका किसान ग्रहणलाल गनगाई बर्सेनि ५०, ६० मन फलाउँथे र भारत निर्यात गर्थे । अहिले अवस्था फेरियो । जुट फलाउने अधिकांश खेतमा धान फलाउँछन् । जुट थोरै जमिनमा मात्रै छ ।