कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति संघद्वारा ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति संघले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।  संघको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगका सहकार्यमा सञ्चालन हुने ‘सम्भव जीवन’ परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा नि:शुल्क […]