नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न आग्रह गरेको छ । एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी स्वीकृति नलिएर प्रयोग नगर्न आग्रह गरेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने एल सिक्स गीगाहर्ज (५.९२५ गीगाहर्जदेखि ६.४२५ गीगाहर्जसम्म) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग...