दोहा– अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जनाएका छन् । कतारस्थित नेपाली दूतावास एक सूचना जारी गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी नेपालमा राहदानी विभाग तथा केही जिल्लाहरुबाट जारी भईसकेको […]