स्वच्छ खानेपानीको अभाव

काठमाडौँ,३१ भदौ । बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत […]

सम्बन्धित सामग्री

सदरमुकामसँगै जोडिएको चप्पनमा खानेपानी नहुँदा स्थानीयलाई सास्ती

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ११ चप्पन बरुवाधारका स्थानीयबासीले स्वच्छ खानेपानी पाउन सकेको छैन । गाउँ भन्दा मुनिको खोलाको पानी खान बाध्य छन् उनीहरु । सदरमुकामको गाईघाट बजारसँगै जोडिएको चप्पन बरुवाधार गाउँमा बर्षाैदेखि स्वच्छ खानेपानीको अभाव हुदै आएको हो । खानेपानीका लागि सास्ती भोग्दै आएका त्यहाका ५५ घर परिवारका करिब पाँच …