हायर पर्चेज कर्जामा प्यान अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने

काठमाडौं । अब २५ लाख माथिको हायर पर्चेज कर्जाको हकमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० को चौथो संशोधन २०८० जारी गर्दै २५ लाख माथिको कर्जामा प्यान अनिवार्य गरेको हो । २५ लाख कमको हायर पर्चेज कर्जा […]

सम्बन्धित सामग्री

हायर पर्चेज कम्पनीलाई २५ भन्दा बढी पेनाल ब्याज निषेध

अब हार्यर पर्चेज कम्पनीले ऋणीबाट वार्षिक २ प्रतिशतभन्दा बढी पेनाल ब्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिन कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० (चौथो संशोधन)’ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि हार्यर पर्चेज कम्पनीले असुली गर्ने पेनाल ब्याजको हकमा सीमा थिएन ।