बिहार र यूपीभन्दा पिछडिँदै छ नेपाल

एप्पलका सीईओ टिम कुक भारतमा आफ्नो कम्पनीको पहिलो स्टोर खोल्न आएपछि एप्पलको आइफोनको चिनियाँ निर्माता फक्सकनले भारतमा कारखाना खोल्ने घोषणा गरेको छ । एप्पल चीनबाट ‘डाइभर्सिफाई’ गर्न खोज्दै छ, भारत आइफोन र एप्पलका अन्य सामान उत्पादन गर्ने केन्द्रका रूपमा खडा भइरहेको छ ।

सम्बन्धित सामग्री

पहिले बिहार, अहिले मधेश !

अपराधशालाकै प्रर्यायवाची बनेको त्यसबेलाको बिहार राज्यले आफ्नो पुरानो परिचय बदलेर थिति बसाल्दै गर्दा सीमा जोडिएको मधेस प्रदेश भने पुरानो बिहारको आपराधिक रंगमा रंगीन बन्दैछ ।...

बिहार संग्रालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने

काठमाडौं । नेपाल पनि भारतको बिहार संग्रालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक प्रर्दशनीमा भाग लिने भएको छ । नेपाल कला परिषदले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औंपचारिक जानकारी गराएको हो । यही श्रावण २२ गतेदेखि असोज २० गतेसम्म आयोजना हुने सो प्रर्दशनीका लागि नेपालले ६६ वटा कलाकारका […]

भारतको बिहार र उत्तर प्रदेशमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँ दिल्ली- नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको […]

बिहार डुङ्गा डुब्दा दश जना बेपत्ता

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा डुङ्गा डुबेको छ । डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएका सरकारी अधिकारीले बताएका छन् । हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका […]

कर्णाली बिहार बन्ने त होइन ?

हेरी क्यामले भनेका छन्, ‘गरिब त्यो होइन, जोसँग पैसा छैन । गरिब त्यो हो, जो–सँग सपना छैन ।’ हामी कर्णालीबासी सपना नभएर नै गरिब भएका हौं । संसारका विपन्न मुलुक सपना भएर नै सम्पन्न भएका हुन् । तसर्थ कर्णाली समृद्धिको सपना हामीले देख्नै पर्दछ । कर्णालीबासीका सपना आकाँक्षा, चाहना र सरकारको सोच एवं संकल्पको प्रतिविम्ब मानिने सरकारको बजेटको दस्तावेज पढिरहँदा कहिले लक्जम्वर्ग, कहिले भारत त कहिले चीनलाई सम्झिन मन लाग्यो । भारतको गोवा, गुजरात, सिक्किम हुँदै बिहार पनि हेरौं । आईएमअनु

पर्वतको बनौमा रु एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ । भवन आगामी दुई वर्षभित्र निर्म...

बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको (Mutual Seasonal Power Exchange ) प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल ...

भारतको बिहार, राजस्थान र बंगालमा कोरोना खोपको कमी

एजेन्सी। भारतमा कोरोनाका नयाँ भेरियन्ट पुष्टि भइरहँदा भ्यासिनेसनमा पनि कमी आएको छ। भारतमा हालसम्म तोकिएकोभन्दा ५४ प्रतिशत कम भ्याक्सिनेसन भएको छ। सबैभन्दा धेरै भारतका बिहार (तोकिएभन्दा ७१ प्रतिशत कम), राजस्थान (तोकिएभन्दा ६६ प्रतिशत कम) र बंगाल राज्य (तोकिएभन्दा ६६ प्रतिशत कम)मा भ्याक्सिनेसनको दरमा कमी देखिएको छ। दिल्लीमा भने तोकिएकोभन्दा २२ प्रतिशत कम मात्रामा भ्याक्सिनेसन भएको छ।

योगगुरु रामदेवविरुद्ध बिहार अदालतमा मुद्दा दायर

एजेन्सी। आधुनिक चिकित्सा पद्धति एलोपेथीबारे दिएको बयानका कारण विवादमा मुछिएका योगगुरु रामदेवविरुद्ध देशद्रोहको आरोपमा बिहारको एक अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दाको सुनुवाई ७ जुनमा हुने अदालतले बताएको छ। रामदेवविरुद्ध मुद्दा हाल्ने व्यक्ति ज्ञान प्रकाश नामका हुन्। उनले शीर्ष राजनेता, बलिउड कलाकारलगायतमाथि विगतमा मुद्दा हालिसकेका छन्। पतञ्जलिका संस्थापक रामदेवले हालै एलोपेथीका कारण कोरोना संक्रमण वृद्धि भएको बताएका थिए।

योगगुरु रामदेवविरुद्ध बिहार अदालतमा मुद्दा दायर

एजेन्सी। आधुनिक चिकित्सा पद्धति एलोपेथीबारे दिएको बयानका कारण विवादमा मुछिएका योगगुरु रामदेवविरुद्ध देशद्रोहको आरोपमा बिहारको एक अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दाको सुनुवाई ७ जुनमा हुने अदालतले बताएको छ। रामदेवविरुद्ध मुद्दा हाल्ने व्यक्ति ज्ञान प्रकाश नामका हुन्। उनले शीर्ष राजनेता, बलिउड कलाकारलगायतमाथि विगतमा मुद्दा हालिसकेका छन्। पतञ्जलिका संस्थापक रामदेवले हालै एलोपेथीका कारण कोरोना संक्रमण वृद्धि भएको बताएका थिए।