डडेल्धुरामा जिप दुर्घटना, ७ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका(५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको  छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ । –न्युज कारखाना

सम्बन्धित सामग्री

बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते

बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बिहीबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटियादेखी ताराखोला जाँदै गएको ग १ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

अर्घाखाँची– शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाईते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि […]

कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले रातोपाटीलाई बताए । मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलगुफा–५ मा दुर्घटना भएको हो । कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्म, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ७ जना घाइते भएका डिएसपी रिमालले जानकारी दिए ।

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले ईमेज खबरलाई जानकारी दिनुभएकाे छ । जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च […]

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

काठमाडौं : सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।दुर्घटनामा कमलामाई नगरपालिका-७ का ३० वर्षीया रुपा मगर, तीनपाटन गाउँपालिका-९ आम्बोटेका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र ४५ वर्षीय तुलसीराम पहाडीको मृत्यु भएको सिन्धुलीका एसपी विमलराज कँडेलले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार घाइते सबैलाई स्थानीय बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ।सिन्धुली माडीबाट चकमके जाँदै गरेको बागमती प्रदेश ०१&ndas

ओखलढुंगामा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।  मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइरहेको छ । माम्खाबाट ओ

प्यूठानको लिवाङमा बेहुली बाेकेको जिप दुर्घटना : ६ जनाको मृत्यु, ७ घाइते

दाङ – प्यूठानको लिवाङ ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। शनिबार बिहान एक बजे लुङबाट दुलही लिएर आउँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङ ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको लिवाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा सवार ७ जना गम्भीर […]

सल्यानमा जिप दुर्घटना : एकको मृत्यु,  ७ घाइते

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको  बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मूलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सीपुरमा भइरहेको छ ।घाइते

छाडा चौपाया बचाउन खोज्दा जिप दुर्घटना : ७ जना घाइते, ३ को अवस्था गम्भीर

कैलाली : कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा शनिवार राति ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको हो। छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित स्कारपियोमा सवार ७ जना…

गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।जिपमा सवार ९ जनामध्ये  ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले