८ फागुन, काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिए । ‘प्रमाणहरु लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौं’ […]