बुटवल / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताएका छन् । शनिबार बुटवलको सभालाई सम्बोधन गर्दै उनले धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको बताए । संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनलेकाे भनाइ थियाे...
The post ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद् विघटन’ appeared first on Purbeli News.