पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।प्रतियोगितामा पुलिस क्लबको तर्...