चिसापानी गढी भग्नावशेषमा परिणत, रक्सौलसम्म दाग्ने सेनकालीन तोपको संरक्षण भएन

साथै यसै स्थानमा लडाइको समयमा प्रयोग भएका तोपको गोला पनी छर्पस्ट देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोप छन् । यहाँ भएको काली तोप रक्सौल, लाली तोप पोखरा, अरु दुई पथलैया र बागमती सम्म हान्न मिल्ने अन्य दुई तोप छन् ।