आँधीखोला गाउँपालिका-२ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । स्याङ्जाकाे आँधीखोला गाउँपालिका-२ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले एक कार्यक्रमबीच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । वडा कार्यालय भवन निर्माणका लागि १ करोड ८८ लाख रूपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर १ करोड ३९ लाख १२ हजार १ सय […]

सम्बन्धित सामग्री

आँधीखोला गाउँपालिका वडा नं. २ नयाँ भवनमा

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवन शुभारम्भ भएको छ । वडा कार्यालय भवन निर्माणका लागि एक करोड ८८ लाख रुपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर एक करोड ३९ लाख १२ हजार १३१ रुपैयाँमा खर्च भएको बताइन्छ ।

स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्ध मूर्ति

स्याङ्जा-स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । नवनिर्मित बुद्धको मूर्तिले पर्यटक आगमन बढाएको छ । मूर्ति निर्माणपछि अवलोकन तथा घुमघाम गर्न आउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुने गरेको छ ।नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ । अर्जुनचौपारी वडा नं. […]

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सबै वडाको कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार […]

गाउँपालिकाको नयाँ भवन तयार

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएका छन्। कालीगण्डकी गाउँपालिका–४ को बिर्घामा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न लागिएको हो। नयाँ भवन सात करोड ३५ लाख ९४ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो।