मुलुकमा संघीयता कार्यान्वयनको पाँच वर्ष बित्यो । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले भाडाकै घरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानीलगायतका क्षेत्रको आधारभूत विकास र सेवा प्रवाह भाडाकै घरबाट गरे । जुम्लाका ६० वटै वडाका गाउँगाउँमा बाटा पुगेका छन् । घरदैलोमै प्रशासनिक सेवा मिलेको छ ।यद्यपि, जुम्लाका आठवटै स्थानीय तह र करिब ९० प्रतिशत वडा पालिका भाडाकै […]
कर्णाली प्रदेशका स्थानीय तहमा कसले ठूलो भवन बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाले लिफ्ट सुविधासहितको ४४ कोठे भवन निर्माण गरिरहेको छ । भवनको झन्डै ९० प्रतिशत काम सकिएको छ तर निर्माणस्थल बाबियाचौरमै विद्युत् सुविधा छैन । २ वर्षअघि नै नगरपालिकाले बाबियाचौरसहित विभिन्न वडामा बिजुलीका पोल गाडे पनि अझै तार टाँगिएको छैन ।