काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियन्त्रण गरी उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गरी सरकारले हस्तक्षेपको तयारी थालेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसैमा आधारित रहेर अर्थ मन्त्रालयले हस्तक्षेप गर्ने तयारी