काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताबीच अनलाइन फोटो ब्याकअपका लागि गुगल फोटोज सबैभन्दा लोकप्रिय प्लाटफर्म हो । Google Photos एपले निःशुल्क रुपमा अनलाइनमा तस्वीरहरुको ब्याकअपको सुविधा प्रदान गर्दछ । गुगल फोटोजलाई एपमा मात्र होइन वेब संस्करणमा पनि चलाउन सकिन्छ । तर यदि तपाईंले भुलबस गुगल फोटोजमा रहेका तस्वीरहरु डिलिट गर्नुभयो भने के गर्ने ? यसका लागि आत्तिनु […]