काठमाडौं । चितवनको कुरिनटारमा दिगोले ई-स्टप (ईभी चार्जिङ स्टेसन) संचालनमा ल्याएको छ । दिगोको दोस्रो ठूलो चार्जिङ स्टेसन समेत रहेको कुरिन्टार ई-स्टपको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन् । दिगो ई-स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्दछ। कम्पनीले गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो ई-स्टप सञ्चालनमा […]