पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्ने तयारी गरेको छ । आज बस्ने बर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने नेताहरुले बताएका छन् । उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको स्रोतले बताएको छ ।...

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा अाज विधान मस्यौदामा सहमति जुटाउने प्रयास

काठमाडौं : कांग्रेसले पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउने प्रयास गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा प्रस्तावित विधानबारे छलफल गर्ने केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिए। पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई...