नेपाल बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । ढाकामा शुक्रबार राति भएको खेलमा भुटानलाई ४–० गोलले हराउँदै नेपाल फाइनल नजिक पुगेको हो ।
काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमाथि सहज जित निकाल्दै नेपाली महिला यू–१९ टोली बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ । बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल लिगमा दोस्रो स्थानमा उक्लदै फाइनल नजिक पुगेको हो । बिएसएसएस मुस्ताफा कमल स्टेडियम ढाकामा शुक्रबार भएको खेलमा नेपालको सहज जितमा मेनुका आले […]
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने खेलमा नेपाल भुटानविरुद्ध जित निकाल्नेगरि खेल्न लागेको हो।
सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन । भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्
काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई […]
काठमाडौं, २६ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । ढाकामा हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै दुवै टोलीले पहिलो खेलमै १÷१ अंक बाडेका हुन् । नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ । श्रीलंकाविरुद्धको खेलमा नेपाल पहिलो […]
काठमाडौं (हाम्रो खेलकुद)– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फालेको थियो । यस बराबरीसँगै नेपाल र बंगलादेशले समान १ अंक जोडेको छ […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले साफ यू १९ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ। एन्फाले सोमबार एक कार्यक्रमको आयोजना गरेर खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको टोलीलाई बिदाइ गरेको हो।
काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयाेजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,राेविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् । सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ […]