महिला फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै, आजको खेल जिते नेपाल फाइनलमा जाने

एजेन्सी । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपालले ३ खेलमा […]

सम्बन्धित सामग्री

त्रिदेशीय शृंखला : आजको खेल जिते नेपाल फाइनलमा

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  जारी शृंखलामा पीएनजीविरुद्ध नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । पीएनजीले शृंखलामा दुई खेल खेलेको छ । दुबै खेलमा पराजित भएको छ । पीएनजी मलेसियाविरुद्धको दोस्रो खेलमा पनि...

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।