राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।