नवनियुक्त सञ्चारमन्त्री कार्कीले भने : मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्छु

काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन्। शुक्रवार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले त्यस काममा…

सम्बन्धित सामग्री

औपचारिकतामा सीमित कार्य सम्पादन सम्झौता

प्रशासनविद्हरू भने प्रधानमन्त्री तथा मन्त्रीले प्रभावकारी काम गर्नका लागि कार्य सम्पादन सम्झौता गरिरहन आवश्यक नभएको बताउँछन्।...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ। को केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ।...

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो । बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय […]

उपत्यकाका प्रहरी कार्यालयसँग वार्षिक कार्य सम्पादन सम्झौता

प्रहरीले उपत्यकाभित्र कार्यरत कार्यालय प्रमुखसँग बार्षिक कार्य सम्पादन सम्झौता गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहत रहेका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता भएको हो ।  सम्झौता पत्रमा उपत्यका प्रहरी...

चलचित्र ‘तिमि कस्कोको’ सम्पादन हुँदै

तेह्रथुम– नेपाली कथानक चलचित्र तिमी कस्कोको छायाङ्कन सम्पन्न भएसँगै सम्पादन कार्य धमाधम भइरहेको छ । पूर्वी तेह्रथुममा ८० प्रतिशत छायाङ्कन भएको चलचित्रको सम्पादन कार्य धमाधम सम्पादक क्यामोदिन मिया र समीर मियाले गरी रहेको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए । चलचित्र तेह्रथुम जिल्लाको चोलुङ पार्क, तीनजुरे, वसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे, सुजेपु तीनछाँगे झरना लगायत […]

स्थानीयतहमै पहिलो तातोपानीमा कार्य सम्पादन सम्झौता

कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्य पहिलो स्थानीयतहका रूपमा जुम्लाको तातोपानी गाउँपालिकाले कार्य सम्पादन सम्झौता गरेको छ । चालू आवदेखि लागू हुने गरी तातोपानीले गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाबीच कार्यक्रम सम्पादन सम्झौता भएको हो ।पुँजीगत बजेट खर्च बढाउन,गुणस्तरीय विकास गर्न, सेवा प्रवाहलाई चुस्त छिटो छरितो र सहज बनाउन, समयमै […]

के कार्य सम्पादन मूल्याङ्कन बापत नम्बर दिने हाम्रो व्यवस्था ठिक छ त ?

निजामती सेवामा बढुवा हुने विभिन्न तरिका मध्येको एउटा हो कार्य सम्पादन र मूल्याङ्कन वापतको नम्बर । कार्य सम्पादन र मूल्याङ्कन भनेको आफूलाई तोकिएको कार्य कति समयमा कसरी सम्पादन गरियो, सम्पादनको स्तर मापन गर्ने पद्धति नै कार्य सम्पादन मूल्याङ्कन हो । कर्मचारीहरूको व्यक्तिगत आचरण, व्यवहार,आदीको लेखाजोखा गर्ने विधि नै कार्य सम्पादन मूल्याङ्कन हो । हाम्रो देशमा […]

भोलिका लागि सर्‍यो कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले शुक्रवारका लागि डाकेको केन्द्रीय सम्पादन समितिको बैठक भोलिका लागि सारेको छ। यसअघि केन्द्रीय सम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने तयारी थियो। सोहीअनुसार नेताहरु समयमै सानेपा पुगेका थिए। यद्यपि तयारी नपुगेको भन्दै शीर्ष नेताहरु सानेपा नआइपुगेपछि दिउँसो ४ बजेका लागि बैठक सरेको सूचना जारी गरेको…

मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भयो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ।...