न्युयोर्क र आसपासका राज्यमा बर्षाका कारण मृत्यु हुनेको संख्या ४७, तीनजना नेपाली समेत

अमेरिकाको न्युयोर्क लगायत आसपासका राज्यमा भारी बर्षा, बाढी र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । जसमा न्युयोर्कमा मृत्यु हुने एकपरिवारका तीनजना नेपालीहरु समेत रहेका छन् । कैयनको बाढीका कारण गाडीभित्र फसेर र बेसमेन्टमा फसेर मृत्यु भएको हो । न्युजर्सी र न्युयोर्कमा मात्र ३९ जनाको मृत्यु भएको छ भने पेन्सिलभेनियामा ५ जनाको मृत्यु […]