रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ । बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन् ।

सम्बन्धित सामग्री

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।...

जब बुवाआमा झगडा गर्छन्

सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि कमी आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् । […]

https://www.onlinekhabar.com/2020/08/886893

कोरोना, लकडाउन, आर्थिक मन्दी, बेरोजगारी आदिले मान्छेमा चरम निरासा, शंका, भय, अनिश्चितता, क्रोध जस्ता मानसिक समस्या उत्पन्न गरिदिएको छ । चिकित्सा विज्ञान भन्छ, भय र क्रोधले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रभावित बनाउँछ । प्रतिरक्षा प्रणालीलाई सन्तुलित …

https://www.onlinekhabar.com/2020/06/873903

अहिले अनेक कारण छन्, मानसिक समस्या निम्त्याउने । कतिले रोजगारी गुमाएका छन्, कतिको कामधन्दा ठप्प छ । कतिले आयस्रोतको मेलोमेसा पाइरहेका छैनन्, कतिलाई हातमुख जोर्न धौधौ भइरहेको अवस्था छ । त्यसमाथि रोगको भय र असुरक्षाले …