https://www.onlinekhabar.com/2020/06/873903

अहिले अनेक कारण छन्, मानसिक समस्या निम्त्याउने । कतिले रोजगारी गुमाएका छन्, कतिको कामधन्दा ठप्प छ । कतिले आयस्रोतको मेलोमेसा पाइरहेका छैनन्, कतिलाई हातमुख जोर्न धौधौ भइरहेको अवस्था छ । त्यसमाथि रोगको भय र असुरक्षाले …