मनसुन सकिएको १० दिन पछि अर्थात अक्टुवर २ का दिन मनसुनको सरदर बाहिरिने समय मानिएको छ तर यस वर्ष अक्टुवर १२ अर्थात असोज २६ गते नेपालबाट पुर्णरुपमा मनसुन वाहिरीएको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको छ । पोष्टमनसुनको समयमा भारी वर्षासहित वितण्डै मच्चाउने गरी बाढी आएको यो १२ वर्ष पछि भएको विज्ञहरुले बताएका छन् ।