मोरङ – विराटनगरमा युवा समूहले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। विराटनगरको बरगाछी चौकमा आयोजित कार्यक्रममा युवाहरुले कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको तस्विरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेता हरि कार्कीले कांग्रेस सदैव एकापसमा मेलमिलाप, सद्भावको पार्टी भएको जिकिर गरे। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदार अविस्मरणीय […]