घरेलु टोली इङल्याण्डलाई फाइनल प्रवेश कति सहज?

फाइनलका लागि सधैँ उपाधि दाबेदार मानिए पनि इङल्याण्डले उपाधि जितेको छैन। त्यसैले यो पटक घरेलु मैदानमा उसको चुनौती स्वभाविक रूपमा धेरै छ र त्यति नै प्रतीक्षित पनि तर फाइनल अघि इङल्याण्डले आज अर्को परीक्षा पास गर्नु पर्ने छ।जहाँ मंगलबार युरो २०२२ को पहिलो सेमिफाइनलमा स्वीडेनसँग नेपाली समय अनुसार राति पौन एक बजे इङल्याण्ड भिड्दै छ। स्वीडेन सन् १९८४ को विजेता बनिसकेको छ भने इङल्याण्ड तेस्रोपटक फाइनल प्रवेशको योजनामा रहेको छ। इङल्याण्डले समूह चरणमा नर्वेलाई ८-० ले हराएको थियो भने सेमिफाइनल प्रवेसको मह

सम्बन्धित सामग्री

पोर्चुगलविरुद्ध स्पेनको जित

नेसन्स लिग फुटबलमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल राउण्डको सुपर चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा घरेलु टिम पोर्चुगल स्पेनसँग १–० गोलले स्तब्ध बनेको हो ।

पोर्चुगललाई हराएर स्पेन फाइनल फोरमा

एजेन्सी – पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो । स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए । […]

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा : जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीले ...

हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

एजेन्सी – हंगेरीमाथि सहज जित निकाल्दै इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरेको हो । इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्काेले गोल गरे । इटालीले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकाल्न सफल भयो । पुस्कास एरिना बुढापेस्टमा सोमबार […]

मकवानपुर गोल्डकप : उपाधिका लागि आर्मी र घरेलु टोली भिड्दै

हेटौंडा : हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। उपाधि हात पार्न मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। विजय युथ  समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी नेपाल एप

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइ

शंखमुललाई फाइनल पुग्ने अवसर

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलुटोली स्पोट्र्स क्यासल फाइनल प्रवेश गर्दा अर्को घरेलु टोली सविन मेमोरियल भने बाहिरीएको छ । बुधबार भएको छुट्टाछुट्टै खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई हराएको हो भने सविन मेमोरियल शंखमुल फुटसलसंग हार बेहोरेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो क्वालिफाइङ खेलमा क्यासलले राइजिङमाथि […]

मैदान बाहिर टी-२० सिरिजको फाइनल हेर्ने दर्शकको भीड

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र नेदरल्याण्ड्सबीच फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । तर मैदानको बाहिर खेल हेर्नका लागि दर्शकको बाक्लो उपस्थिति छ । उनीहरु आफ्नो प्रिय टिमलाई समर्थन गर्न बाहिर उभिएरै खेल हेरिरहेका छन् । […]

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।...

घरेलु फुटबलका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौं: थ्री नेशन्स कप अन्तर्गतको सोमवार सम्पन्न फाइनल खेलसँग विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। बंगलादेशविरुद्ध भएको फाइनल खेलको अन्तिम समयमा प्रवेश गरेका नेपाली फुटबल टोलीको पूर्व कप्तान विराजले आजको फाइनल खेलपछि सन्यास लिने घोषणा गरेका थिए। आजको खेल नेपालले बंगलादेशविरुद्ध २-१ गोलले जित निकालेको हो। सन् २००८ मार्च…