एमाले स्थायी कमिटीद्वारा कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन

काठमाडौं । नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । आज बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यादलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको हो । केही दिन अगाडि पार्टीभित्रको विवाद समाधानका लागि नेपाल र ओली पक्षका नेताहरु सम्मिलित कार्यदल गठन...

सम्बन्धित सामग्री

१० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने एमालेको निर्णय

नेकपा एमालेले १० बुँदे एकता प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकले गरेको प्रस्तावअनुसार १० प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको छ’, ज्ञवालीले बैठकपछि पत्रकारमाझ जारी दिए ।  साथै बैठकले एमाले विभाजनमा लाग्नेहरूमाथि कानुन अनुसार कारव

बानेश्वरमा एमाले संसदीय दलको बैठक , माधव पक्ष गएन

नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो ।  बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् । यसअघि आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले  कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो ।  दलको बैठकल

एमालेले सर्वोच्च अदालतको फैसलाबारे जनतामा बहस चलाउने, १० बुँदे प्रस्ताव अनुमोदन

‘यस फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरूको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले भविष्यमा लामो समयसम्म चुकाउनेपर्ने आशंकाका कारण नेकपा एमाले गम्भीर र चिन्तित छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

एमाले सहमतिको १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल विघटन

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गर्दै रचनात्मक ढंगले कार्यान्वन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ। माधवकुमार नेपाल समूहका नेताहरुले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न गरेको आग्रह भने ओलीले अस्वीकार गरेका छन्।

एमाले कार्यदल भंग, १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन

काठमाडौँ –माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले नेकपा एमालेमा विद्यामान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठकसमक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले कार्यदलको प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन् गर्ने निर्णय पनि बैठकले गरेको छ। एमाले प्रवक्ता प्रदीप […]