काठमाडौं : फिल्म 'प्रसाद'का लागि नेपाल आइडलका विक्रम बरालले गीत रेकर्ड गरेका छन्। मंसिर २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मको तेश्रो गीतमा उनले स्वर दिएका हुन्।
सुवास भुषालको शब्द तथा संगीत रहेको गीत प्लेब्याकको रुपमा प्रयोग गरिने टिमले बताएको छ। फिल्मलाई दिनेश रावतले निर्देशन गरेका हुन्। गीतलाई फिल्म प्रदर्शनपछि मात्र युट्युबमा