रसुवा भन्सार कार्यालयका प्रमुख पाठकको कार्यशैलीलाई लिएर व्यवसायीहरु रुष्ट

काठमाडौं, ७ असार । रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालनमा आएको तीन महिना बितिसक्दापनि सत्नोषजनक व्यापार हुन सकेको छैन् । यसको प्रमुख कारण हो रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक । उनी नाकाका प्रमुख बनेर आएपछि नै उनको कार्यशैली राम्रो नभएको चर्चा छ । उनीमाथि कोहीसँग पनि समन्वय नगर्ने र आफ्नो मनोमानी ढंगले चल्ने आरोप […]

सम्बन्धित सामग्री

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।&nbs

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

रसुवा भन्सार कार्यालय: आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ ।

रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिर महिनामा लक्ष्यभन्दा अठासी प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८/७९ को मङ्सिर महिनामा राखेको लक्ष्यको ८८ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीका अनुसार मङ्सिर महिनामा कार्यालयले एक अरब ३ करोड ६९ लाख ७ हजार […]

रसुवा भन्सारमा ८८ प्रतिशतभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व संकलन गर्ने...

रसुवा भन्सारमा कार्तिक महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी राजश्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले कार्तिक महिनामा लक्ष्यको २२ प्रतिशत भन्दा बढी राजश्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ को कार्तिक महिनामा राखेको लक्ष्यको २२ दशमलब ७४ प्रतिशत बढी राजस्व...

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ […]

रसुवा भन्सारले भेटेन भदौमा राजस्व लक्ष्य

रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२ दशमलव ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

इन्टरनेट नहुँदा रसुवा भन्सारमा जाँचपास रोकियो, सय गाडी लाइनमा

पाँच दिनदेखि रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुँदा त्यसको असर रसुवागढी नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पुगेको छ । यस भेगमा बिजुलीसमेत अवरुद्ध थियो । तर, शुक्रबारबाट बिजुली...

पहिरोले रसुवा भन्सार कार्यालय पुग्ने बाटो अवरुद्ध, केही दिन काठमाडौं सामान नआउने

काठमाडौं।  पहिरोले स्याफ्रुवेशीबाट रसुवा भन्सार कार्यालय पुग्ने बाटो ठप्प बनाएपछि चिनियाँ सामान भन्सारमा थन्किएका छन्। भन्सार प्रमुख रामप्रसाद रेग्मीले तीन