मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना

५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरेको पाइएको छ । विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । शर्मा यसअघि करार […]