तनहुँ – जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फर्स्याेट हुन बाँकी छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फर्स्याेट हुन बाँकी रहेको अदालतले जनाएको छ। कोरोना संक्रमणको जोखिम कम भएपछि मुद्दा फर्स्याेटमा तीव्रता आएको छ। गत वर्षको जिम्मेवारी सरेर आएका […]