घनश्यामको गाईजात्रे कोसली ‘ट्वाकेन्द्रसँग मनका कुरा’ !

 काठमाडौंँ । हाँस्य कलाकार घनश्याम गौतमले गाई जात्राको अवसर पारेर गाईजात्रे कमेडी कोसेली ‘ट्वाकेन्द्रसँग मनका कुरा’ ल्याएका छन् ।विभिन्न समसामयिक बिषयबस्तु अलवा द्वन्द कालका सहिद परिवारका सपना, देशको भ्रस्टाचार र कोरोना खोपको विषयमा ‘ट्वाकेन्द्रसँग मनका कुरा’मा प्रस्तुति मार्फत प्रहार गरिएको छ ।अन्तर्वार्ता शैलीमा प्रस्तुत कमेडीमा चर्चित ढुङ्गेलको गौतमलाई साथ दिएका छन् । हरि कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘ट्वाकेन्द्रसँग मनका कुरा’को निर्माण संयोजकमा

सम्बन्धित सामग्री

कमल गाउँलेले ल्याए गाईजात्रे प्रस्तुति ‘काण्डै काण्डको देश’

२ भदौ, दाङ । हास्यकलाकार कमल गाउँलेले २३ औं गाईजात्रे प्रस्तुति ल्याएका छन् । उनले यो वर्षको ‘काण्डै काण्डको देश’ शीर्षकको प्यारोडी गाईजात्रे ल्याएका हुन् । उनले शुुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । यसमा उनले मुलुकमा भएका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति सुन लगायतका चर्चित काण्डहरुलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाएका छन् […]

गाईजात्रे भाइरस पुराण

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस संसार घुम्दै केही मत्थर देखिए पनि रूपै बदलेर फेरि देखा पर्न थालेको छ । युक्रेनको भाइरस पुराण नसकिँदै फेरि चीनतिरैको ताइवानबाट अर्को पुराण सुरु हुन थालेको छ । दुवैतिरको मामलामा हाम्रो दौडधुप पनि बढेको छ, कतै खुल्लै पुराण नेटो समर्थित युक्रेन समर्थन कतै मौन पुराण परराष्ट्रको भन्न नहुने चालामाला […] The post गाईजात्रे भाइरस पुराण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कमल गाउँलेको गाईजात्रे प्रस्तुति ‘जनता हान्न चाहन्छन्’

दाङ । हास्य कलाकार कमल गाउँलेले गाईजात्रा प्रस्तुति ‘जनता हान्न चाहन्छन्’ ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत आफ्नो २२ औं गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका हुन् । यसमा उनले राजनीतिक र सामाजिक विषयमाथि चोटिलो व्यंग्य गरेका छन् । त्यस्तै उनले गाईजात्रे प्रस्तुतिभित्र ‘हाम्रा देशका दल, गन्हाउने ढल’ र ‘युवाले टेक्ने लौरो’ भन्ने प्यारोडी गीत समावेश […]

हास्य कलाकार गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

गाईजात्रा नजिकिँदै गर्दा हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गरेका छन् । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरि

गोपालले ल्याए गाईजात्रे गीत ‘के भो के भो’

गाईजात्रा नजिकिँदै गर्दा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गति ‘के भो के भो’ सार्वजनिक गरेका हुन् ।तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई ब्याङ्ग्यको रुपमा प्रयोग गरेर यो गीत ल्याएका हुन् । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशन समेत उनी आफैले गरेका छन् । तिमल्सिनाले गत वर्ष ‘खै के खै के’ बोलको गीत ल्याएका थिए । जसमा विकास कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको

हास्य कलाकार घनश्याम गाैतमले ल्याए 'लुटतन्त्र'

गाईजात्राकाे अवसर पारेर हास्य कलाकार घनश्याम गाैतमले हास्यव्यङ्ग्य 'गाईजात्रे झटाराे लुटतन्त्र' सार्वजनिक गरेका छन् ।

हाँस्य कलाकार घनश्याम गौतमको गाईजात्रे झटारो लुटतन्त्र सार्वजनिक

काठमाडौं । हास्य ब्यङ्गहरुको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य ब्यङ्ग गाईजात्रे झटारो लुटतन्त्र बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुको अकर्मण्यता माथी तिखो ब्यङ्ग प्रहार गरिएको छ डाँडाघरे साइली गितमा प्यारोडी बनाइएको छ गितमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी […]

नेतालाई कटाक्ष गर्दै जोगिन्दरले ल्याए गाईजात्रे कमेडी ‘गठबन्धन’

काठमाडौं । ‘गाईजात्रा’लाई हास्यव्यंग्य पर्वको रुपमा पनि लिइन्छ । यसलाई लक्षित गर्दै हास्यव्यंग्य सामग्री बजारमा आउँछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रे कमेडी ‘गठबन्धन’ ल्याएका छन् । मुलुकको समसामयिक राजनीति, यसले चुनावमा पारेको प्रभाव, चर्को मूल्यवृद्धि, दलप्रतिको नैराश्यता, युक्रेन र रुस लगायतका सन्दर्भलाई उनले कमेडी गठबन्धनमा समेटेका […]

कलाकार जोगिन्दरले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धन’

‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ  ।देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध

गाईजात्रे नेताहरू

ए एउटा वीर सपुत जन्माउन नसक्नेहरू हो! विदेशको कोट ओडेर राष्ट्रवादको गीत गाउँदैछौ ।। सन्तानलाई यहीं नपढाई विदेश पढ्न पठाउनेहरु । जनताका छोराछोरीलाई राष्ट्रवादको पाठ पढाउँछौ ?  जनताको दुःख नदेख्ने सत्ता र भत्तापछि  लाग्नेहरु । बाढी पहिरोमा परि राहतको भरमा बाँच्नेलाई हेर ।। दल र सत्ताको झगडामा सधैं अलमलिने नेताहरु । दुई छाक जनताले कसरी टारेका छन गएर त हेर ।।