महालक्ष्मी विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकको २५ पुसमा हुने वार्षिक् साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश […]