संविधानको पालना पहिलो प्राथमिता : उम्मेदवार यादव

उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले...

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण

काठमाडौँ,१० असोज । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको […]

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्। रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भए मात्रै समाजमा सुशासन कायम हुने बताए। “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन […]

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनीबाट संविधानको पालना हुन नसकेको बताएकी छन् । मध्यपुर थिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने धारणा राखे ।मन्त्री भुसालले भनिन्, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार द

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेनः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपतिले संविधानको पालना हुन नसकेको बताइन्।...

‘संविधानको पालना नगर्दा भद्रगोल’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताउनुभएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।

संविधानको पालना नगरे देशमा भद्रगोल हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताएका छन् ।आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिदै पुर्व प्रधानमन्त्री समत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अव पछाडि फर्कन नसक्ने पनि बताए । ‘एउटा कुरा के प्रस्ट छ भने नेपालको इतिहास अघि बढिसकेको, छ अव यो पछाडि फर्कन सकिँदैन । राजनीतिक क्रान्तिको काम हामीले सम्पन्न गरिसकेका छौ । राजतन्त्र ढालेका छौ, संघीयता प्राप्त गरेर संव