वाग्मती प्रदेशसहित देशका अधिकांश स्थानमा बदली

काठमाडौं । वाग्मती प्रदेशसहित देशका धेरै स्थानमा आज मौसममा बदली हुने भएको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।  प्रदेश–१ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश–१, वाग्मती...

सम्बन्धित सामग्री

हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ । पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ। पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च […]

धेरै स्थानमा बदली हुने, केही क्षेत्रमा चट्याङ्गसहित पानी पर्ने

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको सामान्य प्रभाव देशभर रहेको मौसमविदले बताएका छन्। हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो प्रदेश […]

स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का वर्षा

काठमाडौँ – स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा बदली तथा फाटफुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न स्थानमा बदली तथा वर्षा भएको हो। मौसमविद् विष्णु घिमिरेले भने, ‘स्थानीय वायुको प्रभाव र केही मात्रामा पश्चिमी वायुको समेत प्रभाव परेकाले बदली भएको […]

आजको मौसम : केही ठाउँमा बदली‚ केही ठाउँमा सफा

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको केही स्थानमा बदली रहने र केही स्थानको मौसम सामान्यतः सफा रहने छ।बुधवार बिहान प्रदेश १ र मधेश प्रदेशमा र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ।

देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भु–भागमा भने हुस्सु-कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का […]

देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । शुक्रबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत […]

पहाडी क्षेत्रमा आंशिक बदली, अन्त कस्तो होला?

काठमाडौँ – बिहान हुस्सु तथा कुहिरोसहित पहाडी क्षेत्रमा बदली भए पनि बिस्तार हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर स्थानीय वायुको प्रभावले केही स्थानमा बदली भने भएको छ। अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्। बिहीबार दिउँसो […]

आज केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो बदली रही सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने आज दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० […]

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौँको आकाशलाई पू्र्ण रुपमा बादलले ढाकेको छ । प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रि