हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।हत्यामा संलग्न

सम्बन्धित सामग्री

वीरगञ्जमा एक महिलाको शव फेला

वीरगञ्ज- वीरगञ्जमा एक महिलाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने पुनम देवीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरी उपरीक्षक कोमल शाहले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि […]

बुटवलमा एक महिलाको शव फेला

बुटवलमा एक महिलाको शव फेला  परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ। बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बागलुङमा एक महिलाको शव फेला, लुटपाटपछि हत्या भएको हुन सक्ने

बागलुङ : पोखरा बागलुङ सडक खण्डामा एक महिलाको शव फेला परेको छ। बागलुङ नगरपालिका –१ खनियाघाटकी ४० वर्षीया फुलमाया माझीको शव फेला परेको हो।माझीको लुटपाटपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताए।माझी शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक छेउमा मृत फेला पारेका थिए।मृतक माझीका कानमा रहेका गरगहना चुडालिएको र मोबाइलसमेत हराएको प्रहरी नायव उपरीक्षक थापाले

अर्धनग्न अवस्थामा महिलाको शव फेला

काठमाडौं, २८ भदौ । धनुषामा एक महिलाको शव फेला परेको छ । सहिदनगर–३ यदुकोहास्थित बाँसको झाडीमा स्थानीय बबित्यादेवीको शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी २७ वर्षीया महिला अरुण दासकी धर्मपत्नी हुन् । उनी सोमबार साझ गाउँमै सास्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । उनको अर्धनग्न अवस्थामा शव भेटिएको जनाइएको छ । बबित्यादेवीको बलात्कारपछि हत्या गरिएको […]

बाँसको झाडीमा महिलाको शव फेला

धनुषाको शहिदनगर नगरपालिका– ३, यदुकुहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीय एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेका एक प्रहरीले जानकारी दिए । प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीले कुकुरको म

महोत्तरीमा महिलाको शव फेला

महोत्तरी, १५ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया स्थानिय रुबी मण्डलको शव मंगलबार राति मृत अवस्थामा फेला परेको हो । उनका श्रीमान सुरेन्द्र मण्डल कामको सिलशिलामा भारतमा छन् । मृत्तकको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ। रुबीको हत्या भएको हुनसक्ने भन्दै शव घटनास्थलमै राखेर थप अनुसन्धान […]

देवदहमा महिलाको शव फेला, श्रीमान पक्राउ

बुटवल – रुपन्देहीको देवदहमा एक महिलाको शव फेला परेको छ। देवदह नगरपालिका– ११ सदबनियास्थित सडक किनारमा देवदह १२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो। बुधबार बेपत्ता भएकी उनको शव बिहीबार सडक किनारमा फेला परेको रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। हत्या भएको आशंकामा प्रहरीले उनका श्रीमान् ३० वर्षीय हिमाल […]

देवदहमा महिलाको शव फेला, श्रीमान पक्राउ

बुटवल – रुपन्देहीको देवदहमा एक महिलाको शव फेला परेको छ। देवदह नगरपालिका– ११ सदबनियास्थित सडक किनारमा देवदह १२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो। बुधबार बेपत्ता भएकी उनको शव बिहीबार सडक किनारमा फेला परेको रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। हत्या भएको आशंकामा प्रहरीले उनका श्रीमान् ३० वर्षीय हिमाल […]

दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव फेला

दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा महिलाको शव फेला परेको छ । पार्किङ सँगै रहेको सार्वजनिक शौचालयमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटना अनुसन्धानका लागी तालिम प्राप्त कुकुर मगाइएको छ । मृतकको पहिचान खुलेको छैन् । बलात्कारपछि उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज  बिहान एक महिलाको शव फेला परेको छ ।रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो ।पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । ‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले