विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन विज्ञको सुझाव

विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् ।काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वर्ल्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका’ विषयक गोष्ठीमा सार्वजनिक र निजी क्षेत्रका विद्यालयका शिक्षण पद्धतिका असल अभ्यास, पूर्वाधार लगानी र अनुभव आदानप्रदानला

सम्बन्धित सामग्री

शिक्षामा लगानी बढाउन अतिरिक्त शिक्षा कर लिन विज्ञको सुझाव :: Pahilopost.com

काठमाडौँ : स्थानीय तहले लिने सम्पति र घर बहाल करमा अतिरिक्त शिक्षा सेवा कर लगाएर शिक्षामा लगानी बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शुक्रबार आयोजना गरेको छलफलमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको मौलिक हकमा रहेका माविसम्म निःशुल्कको व्यवस्था कार्यान्वयनका लागि शिक्षा कर आवश्यक भएको