चुनावमा केन्द्रित हुन नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि संघीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यहरुको बैठकमा उनले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए ।सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा […]

सम्बन्धित सामग्री

चुनावका लागि स्राेतकाे व्यवस्थापन भइसकेकाे छ : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको उहाँले बताउनुभएको छ ।  आज सोमवार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै दल चुनाव केन्द्रित प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार चयनमा लागिपरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन...

निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।...

चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुन लागेको भन्दै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् । भर्चुअल […]

चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले महाधिवेशन लगत्तै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

आगामी चुनावमा जित्नेगरी लाग्न देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित...