बुटवल ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल ब...