दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलतापछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो घोषणाले नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्यो भने राजतन्त्रको साटो गणतन्त्रमा जाने बाटो खोल्यो । सोही घोषणा अनुसार अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो । दोस्रो संविधानसभाबाट बनेको धर्मनिरपेक्ष, संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कायम भयो । त्यसयताा नेपाल हिन्दु राष्ट्र नै कायम हुनुपर्छ भन्दै विभिन्न …