युद्ध समुन्द्रपार, हाम्रो ढुकुटीमा प्रहार

आफ्नो भान्साघरमा दैनिक प्रयोग हुने चिनी, गहुँ, तेल, दाल, मसला, ग्यास आदि कहाँबाट आउँछ भन्ने थाहै नपाई वर्षौदेखि उपभोग गर्दै आएका कतिपय गृहिणीहरू पहिलोपटक झस्केका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य दिन दुई गुणा अनि रात चार गुणा वृद्धि भएसँगै कतिपय गृहिणीले अहिलेसम्म नसुनेका राष्ट्रको नाम पहिलोपटक सुनेका छन् । विशेषतः पूर्वी युरोपका प्रमुख दुई […] The post युद्ध समुन्द्रपार, हाम्रो ढुकुटीमा प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युद्ध समुद्रपार, हाम्रो ढुकुटीमा प्रहार

पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच विगत तीन महिनादेखि चलेको युद्धले ती देश र त्यहाँका बासिन्दा मात्र होइन, अन्य मुलुकहरू पनि नराम्ररी प्रभावित भएका छन् । खासगरी विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटले निम्त्याएको असहज परिस्थितिको सामना सबैजसो मुलुकहरूले गरिरहेका छन् । अहिले विश्वव्यापीकरणको युगमा कुनै एक मुलुकमा हुने आर्थिक, सामाजिक तथा राजनीतिक उतारचढावको […]