युद्ध समुद्रपार, हाम्रो ढुकुटीमा प्रहार

पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच विगत तीन महिनादेखि चलेको युद्धले ती देश र त्यहाँका बासिन्दा मात्र होइन, अन्य मुलुकहरू पनि नराम्ररी प्रभावित भएका छन् । खासगरी विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटले निम्त्याएको असहज परिस्थितिको सामना सबैजसो मुलुकहरूले गरिरहेका छन् । अहिले विश्वव्यापीकरणको युगमा कुनै एक मुलुकमा हुने आर्थिक, सामाजिक तथा राजनीतिक उतारचढावको […]