योगेश भट्टराईले भने-कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ

नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

संकटमा मुख्यमन्त्री शाही, नेपाल समूहले के गर्छ ?

१९ चैत, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार संकटमा परेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेको केपी शर्मा ओली पक्ष मात्र सहभागी चैत ४ को संसदीय दलको बैठकले समर्थन फिर्ताको निर्णय लिएको थियो भने माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको वक्तव्य दिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्तालाई […]