रामकुमार थापा/धादिङ
धादिङको नीलकण्ठ नगरपालिकाको वडानम्बर–३, इजरामा मंगलबार वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र म...