५–७ असारसम्म हेटौँडामा कांग्रेस सभापतिको भेला - Naya Patrika
कांग्रेसले मकवानपुरको हेटौँडामा जिल्ला सभापतिहरूको तीनदिने भेला गर्ने भएको छ । भेला आगामी ५ देखि ७ असारसम्म आयोजना हुनेछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै भेलाको मिति...पूरा पढ्नुहोस् »
गण्डकी : नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ।नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए।नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए। भेलामा प्रदेश समि
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा बिहीबार जिल्ला सभापतिहरूको भेला भएको छ । कांग्रेस इतिहासमा क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न जिल्ला सभापतिको भेला भएको पहिलो पटक हो । यसपटक भेला मार्फत सदस्यता वितरणबारे छलफल भएको छ । भेलामा उपस्थित हुन क्रियाशील सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण लगायत तथ्यांक […]
काठमाडौँ–नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला आह्वान गरेको छ। असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ। कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ। विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो । यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी […]
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल डाकेको जिल्ला सभापतिको भेला स्थगित भएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि पौडेलले भेला स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सभापतिहरूको भेला राख्ने निर्णय गरेको हो। असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वैशाख १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको…
काठमाडौँः केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मिति आज तय हुँदैछ। जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भइसकेको छैन। केन्द्रीय समितिले जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो।
शुक्रबार पदाधिकारीको बैठक बसे पनि मिति तय
नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो।
केन्द्रीय समिति बैठकले निर्णय गरेको १५ दिन बिते पनि कांग्रेसले अझै जिल्ला सभापतिको भेला र स्थलको टुंगो लगाउन सकेको छैन । भदौ मसान्तभित्र महासमिति बैठक गर्नुअगाडि जेठ मसान्तमा जिल्ला सभापतिको भेला...पूरा पढ्नुहोस् »
कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा अनपेक्षित पराजय व्यहोरेपछि यसको समीक्षा गर्न आफू पक्षधर जिल्ला सभापतिको भेला गरेका छन् । सोमबार राति ठमेलको एक होटेलमा पौडेलले आफ्नो पक्षका १८–१९ जना जिल्ला सभापतिको भेला गर्दै चुनावी समीक्षा गरेका हुन् ।